ChamberNews

5/18/2025 12:00:00 AM

"Adapting to Emerging Business Realities " विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय व्यवसायिक पहल(NBI) को आयोजनामा मङ्सिर २१ र २२ गते काठमाडौंको हायात रिजेन्सी होटलमा "Adapting to Emerging Business Realities " विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, र उपाध्यक्ष श्री मनोजकुमार दासज्यूको उपस्थिति रहेको थियो ।