ChamberNews

5/18/2025 12:00:00 AM

होटल आदर्श इन प्रा.लि फेमिली रेष्टुरेन्ट एण्ड बारको उद्घाटन कार्यक्रममा

होटल आदर्श इन प्रा.लि फेमिली रेष्टुरेन्ट एण्ड बारको उद्घाटन कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष श्री अनीलकुमार अग्रवालज्यू बिशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यू, होटल व्यवसाय संघका अध्यक्ष तथा सङ्घका कार्यसमिति सदस्य श्री हरि पन्तज्यू,  वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारज्यू तथा वडा नं ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवालज्यू लगायतको उपस्थिती रहेको थियो ।