ChamberNews

6/13/2025 12:00:00 AM

केन्द्रीय पूर्व कृषि मन्त्री तथा माननीय लोकसभा सदस्य श्री राधा मोहन सिंहज्यूसँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा भारत, मोतिहारीको भ्रमणमा रहेको प्रतिनिधि टोलीले केन्द्रीय पूर्व कृषि मन्त्री तथा माननीय लोकसभा सदस्य श्री राधा मोहन सिंहज्यूसँग वहाँको कार्यकक्षमा सौहार्दपूर्ण भेटघाट गरी मधेसको कृषि क्षेत्रको प्रवर्द्धन उत्पादकतत्व अभिवृद्धि र नयाँ प्रविधिमार्फत गरिने कृषि कर्मको सम्बन्धमा छलफल गरी आवश्यक सहयोगको अपेक्षा गरिएको थियो।