ChamberNews

7/1/2025 2:00:00 PM

सिर्सया नदी प्रधुषणका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम

उद्योग विभाग तथा जिल्ला प्रशासन कार्यालय, पर्साको आयोजनामा वीरगञ्जको होटल भिष्वामा सिर्सया नदी प्रधुषणका सम्बन्धमा सरोकारवालासँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यूको साथै उद्योगि व्यवसायीज्यूको उपस्थिति रहेको थियो ।