Home ChamberNews
ChamberNews
10/3/2024 10:40:00 AM
बडा दशै २०८१ को पावन अवसरमा दैनिक उपभोग्य सामानहरु सुपथ मूल्यमा बिक्री वितरण गर्ने उदेश्यले घटस्थापना देखि फुलपाती सम्म लाग्ने दशै सस्तो बजारको टिवडेवाल धर्मशालामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीज्यूले समुदघाटन गुर्न भयो । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू,बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधब राजपाल, मनोज दास, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद साह, सचिव प्रेमचन्द्र गोयल, सहसचिव निरज अग्रवाल, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका शाखा अधिकृत सुनिल चौरसिया, उद्योग विभागका नि. महानिर्देशक श्री रिमा साहज्यू, घरेलु तथा साना उद्योग कार्यालय पर्साका लेखा अधिकृत श्री प्रधुमन प्रसादज्यू,सङ्घका कार्यसमति सदस्यज्यूहरु, उद्योगी व्यवसायीका साथै सञ्चारकर्मीज्युको उपस्थिति रहेको थियो ।