Home ChamberNews
ChamberNews
11/25/2024 12:00:00 AM
कान्तिपुर टेलिभिजनको आयोजना तथा सङ्घको सहकार्यमा सङ्घको सभाहलमा वीरगञ्ज महानगरका नगर प्रमुख तथा उपनगर प्रमुखज्यू संग “महानगर महाबहस” नामक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद कलवारज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, उद्योगी व्यवसायीज्यू, विभिन्न विधालयका प्रतिनिधि, विधार्थी तथा सञ्चारकर्मीजयूहरुको उपस्थिति रहेको थियो ।