Home ChamberActivity
ChamberActivity
6/11/2025 2:00:00 PM
पर्सा जिल्लाका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यू संग सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा स्थानीय होटल लर्डस दियालोमा भएको भेटघाट र अन्तरक्रिया कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा पूर्व संविधान सभा सदस्य माननीय ओमप्रकाश शर्माज्यू, सङ्घका पूर्वअध्यक्ष तथा वीरगञ्ज महानगरका पूर्र्व नगरप्रमुख श्री विजयकुमार सरावगीज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष तथा सङ्घका पूर्वअध्यक्ष श्री अशोककुमार टेमानीज्यू, सङ्घका पूर्वअध्यक्ष श्री गणेशप्रसाद लाठज्यू, श्री प्रदीपकुमार केडियाज्यू, डा.सुबोधकुमार गुप्ताज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, सङ्घ वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष द्वय श्री मनोजकुमार दासज्यू, श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, पूर्व संविधान सभा सदस्य श्री विचारी यादवज्यू, एमालेका श्री अरविन्द्र सिंहज्यूको उपस्थिती रहेको थियो ।