Home ChamberActivity
ChamberActivity
9/9/2024 12:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालजयूको अध्यक्षतामा सङ्घमा मधेश प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवज्युसगँ भेटघाट कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कल्वारज्यू, सह सचिव श्री निरज अग्रवालज्यू, राष्ट्रिय मुक्ती क्रान्ति अभियानका सदस्य श्री राजिव झाँज्यू, श्री निजामुिदन समानीज्य, श्री राजेश यादवज्यू, श्री अनिरुद्र प्रसाद, साथै श्री अनिल बर्माज्यूको उपस्थिति रहेको थियो ।